can-logo-rectangle

सूचना

एसियाली क्रिकेट काउन्सिल र नेपाल क्रिकेट संघको कार्यक्रम अन्तर्गत विगतमा लेभल-१ क्रिकेट कोचिङ कोर्समा सहभागी एवम कोर्स सम्पन्न गर्दै प्रशिक्षणरत तर विभिन्न कारणले ‘एक्रीडिटेसन’ प्राप्त नगर्नु भएका प्रशिक्षकहरूले आफू सङ रहेको पार्टिसिपेटेड सर्टिफिकेट, आफू सम्बद्ध प्रादेशिक क्रिकेट संघको सिफारिस पत्र र एक्रीडिटेसन प्रक्रियामा सहभागी हुन इच्छुक रहेको निवेदन [email protected] मा आगामी जेस्ठ २०, २०७८ सम्म दिनुहुन संघ सूचित गर्दछ |

Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on skype

Leave a Reply